२०८३ असोज २५ गते आइतबार

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १७ गते सोमबार ०२:१३

भर्खरै सकिएको मतगणनामा ११ हजार ६१३ मत ल्याउँदै भण्डारी निर्वाचित भएका हुन् ।

काठमाडौं
बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् ।

भर्खरै सकिएको मतगणनामा ११ हजार ६१३ मत ल्याउँदै भण्डारी निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ११ हजार ३४६ मत पाए । माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गरे ।

प्रकाशित मिति २०८१ वैशाख १७ गते सोमबार ०२:१३
हजुरको प्रतिक्रिया