२०८३ असोज २५ गते आइतबार

ठूला दुई दलको मिलन, खतराको घण्टी : रवि लामिछाने

ठूला दुई दलको मिलन, खतराको घण्टी : रवि लामिछाने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १४ गते सोमबार ०६:४०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले ठूला दुई दलको मिलन खतराको घण्टी भएको टिप्पणी गरेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले ठूला दुई दलको मिलन खतराको घण्टी भएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले, ठूला दुई दलको मिलन खतराको घण्टी रहेको भन्दै वर्तमान सरकारले भ्रष्टाचारका फाईलहरु खोल्न नपाउँदौं ढाकछोप गरेर बन्द गर्ने प्रयास गरेको आरोप लगाए ।

उनले भने, ‘मैले भन्दै आएको दुई ठूलो दलको यो मिलन खतराको घण्टी हो  । हिजो कुरा चल्यो फाईल तिमिहरुले होईन हामीले खोलेका हौं भनेर । अझ काण्ड पनि हामीहरुले नै गरेका हौं भनिदिएको भए पनि राम्रो हुने थियो । फाईल तपाईहरु नै खोल्नु भएको तर बन्द नहुँदै जिउँदै फाईल गाड्ने प्रयास गर्नुभयो जुन फाईलमा प्राण थियो ।’

प्रकाशित मिति २०८१ साउन १४ गते सोमबार ०६:४०
हजुरको प्रतिक्रिया