२०८३ असोज २५ गते आइतबार

रास्वपाको केन्द्रिय समिति बैठक सुरु

रास्वपाको केन्द्रिय समिति बैठक सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ११ गते मंगलबार १०:०३

बैठकमा पार्टीका सदस्य डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बैठक केही समय अघिदेखि सुरु भएको हो ।

बैठकमा पार्टीका सदस्य डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

साथै बैठकमा समसामयिक राजनीतिक र राष्ट्रिय भेलाको तयारीका बारेमा पनि छलफल भइरहेको छ ।

प्रकाशित मिति २०८१ भदौ ११ गते मंगलबार १०:०३
हजुरको प्रतिक्रिया