२०८३ साउन २१ गते बिहीबार

पाेखरामा जसपाकाे जनप्रदर्शन ( फाेटाे फिचर )

पाेखरामा जसपाकाे जनप्रदर्शन ( फाेटाे फिचर )

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २९ गते बुधबार ०६:१९

पाेखरा । प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंबैधानिक कदमका विरुद्ध जनता समाजवादी पार्टीले आज पोखरामा सरकार विरूद्द बृहत जनप्रदर्शन गरेकाे छ । जन प्रदर्शनलाई जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु डा.बाबुराम भट्टराई, अशोक...

पाेखरा । प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंबैधानिक कदमका विरुद्ध जनता समाजवादी पार्टीले आज पोखरामा सरकार विरूद्द बृहत जनप्रदर्शन गरेकाे छ ।

जन प्रदर्शनलाई जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु डा.बाबुराम भट्टराई, अशोक राई, शरदसिंह भण्डारी लगायतले संबाेधन गरेका थिए ।

जसपाले जन प्रदर्शनकाे पूर्वसन्ध्यामा बिहान चिप्लेढुङ्गाबाट  पृथ्वीचाेकसम्म विराेध र्याली निकालेकाे थियाे ।

कार्यक्रमका अवसरमा सयौं मानिसहरु जसपा पार्टीमा प्रवेश गरेकाे प्रचार संयाेजक हेम बहादुर थापा किरणले बताए ।

कार्यक्रममा करिव ५ हजार मानिसको सहभागीता रहेकाे आयोजककाे दावी छ ।

 

 

 

 

 

 

प्रकाशित मिति २०७७ पुस २९ गते बुधबार ०६:१९
हजुरको प्रतिक्रिया