२०८३ साउन २१ गते बिहीबार

संसदीय समितिअन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै

संसदीय समितिअन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ५ गते सोमबार ०९:५४

बैठकमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकासको बारेमा छलफल हुनुका साथै योजनावद्ध शहरीकरण तथा बस्ती विकासको बारेमा छलफल हुनेछ ।

काठमाडौं ।

संसदीय समिति अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै छ ।

जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ ।

बैठकमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकासको बारेमा छलफल हुनुका साथै योजनावद्ध शहरीकरण तथा बस्ती विकासको बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

प्रकाशित मिति २०८१ कात्तिक ५ गते सोमबार ०९:५४
हजुरको प्रतिक्रिया