२०८३ साउन २१ गते बिहीबार

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २६ गते सोमबार ०८:५१

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ ।

काठमाडौं ।

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ ।

बैठक संघीय संसद सचिवालय सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा दिउँसो सवा १२ बजे बस्नेछ ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति २०८१ कात्तिक २६ गते सोमबार ०८:५१
हजुरको प्रतिक्रिया