२०८३ साउन २१ गते बिहीबार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २६ गते सोमबार ०८:५५

 नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ । आज बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो  ।

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ । आज बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो  ।

आइतबार नै बैठक बस्ने भनिएपनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर सोमबारका लागि सारिएको थियो ।

बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने जनाइएको  छ।

प्रकाशित मिति २०८१ कात्तिक २६ गते सोमबार ०८:५५
हजुरको प्रतिक्रिया