२०८३ साउन २१ गते बिहीबार

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ६ गते बिहीबार ०९:४२

बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ ।

काठमाडौं ।

संघीय संसद अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आज विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति २०८१ मंसिर ६ गते बिहीबार ०९:४२
हजुरको प्रतिक्रिया