२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १४ गते शुक्रबार ०२:०९

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यही मंसिर १६ गतेदेखि तय भएको प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जानकारी दिए ।

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यही मंसिर १६ गतेदेखि तय भएको प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्रीको टोली ८७ सदस्यीय हुने भएको छन् जसमा मन्त्रीसहित ३९ जना सरकारी अधिकारी र निजी क्षेत्रका ४८ जना प्रतिनिधि पनि भ्रमण दलमा सहभागी हुने तय भएको छ ।

प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि यही मंसिर १७ गते चीनको राजधानी बेइजिङतर्फ जाँदैछन् ।

प्रकाशित मिति २०८१ मंसिर १४ गते शुक्रबार ०२:०९
हजुरको प्रतिक्रिया