२०८३ कात्तिक ११ गते मंगलबार

मादी १ सक्लिेसमा तीन दिन निशुल्क आँखा शविर कार्यक्रम सुरु

मादी १ सक्लिेसमा तीन दिन निशुल्क आँखा शविर कार्यक्रम सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १८ गते मंगलबार ०७:१९

शविरमा निशुल्क शल्यक्रिया गर्नुका साथै औषधि, चस्मा लगायतका सामग्रीहरू निशुल्क वितरण गरिएकाे छ ।

पाेखरा ।

मादी गाउँपालिका कास्कीको आयोजना, मुटु फाउण्डेशनको सहयोग र नेपाल आँखा अस्पताल काठमाडौको प्रावधिकि सहयोगमा मादी १ सक्लिेसमा आजबाट तीन दिन निशुल्क आँखा शविर कार्यक्रम सुरु भएको छ ।

आज पहिलाे दिन २६० जनाले आँखा जाँच गरेकोमा १७ जनाको मोतबिन्दिु सम्बन्धि  समस्या देखिएकोले सफल शल्यक्रिया समेत भएको छ । साथै ८६ जना विरामीलाई निशुल्क चस्मा समेत वितरण गरिएकाे छ।

शविरमा निशुल्क शल्यक्रिया गर्नुका साथै औषधि, चस्मा लगायतका सामग्रीहरू निशुल्क वितरण गरिएकाे छ ।

शविरि २० गतेसम्म संचालन हुने भएकोले मादी १ का साथै नजिकका वडावासीहरू समेत आई आँखा जाँच गर्न सक्नुहुनेछ ।

यसअघि मादी १ मा वभिन्नि संघसंस्था तथा व्यक्तहिरूको समन्वयमा दन्त, नाक कान, मर्गिौला, आँखा सम्बन्ध निशुल्क स्वास्थ्य शविरिहरू सम्पन्न भईसकेका छन् ।

प्रकाशित मिति २०८१ मंसिर १८ गते मंगलबार ०७:१९
हजुरको प्रतिक्रिया