२०८३ असोज २६ गते सोमबार

सिंहदरबारमा विपक्षी दलहरुको बैठक शुरु

सिंहदरबारमा विपक्षी दलहरुको बैठक शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २ गते बुधबार १२:५२

बुधवार बिहान सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दलसहित विपक्षी दलहरुको बैठक सिंहदरबारमा शुरु भएको छ ।

बुधवार बिहान सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुनः डा. वेदुराम भुषाल, प्रभु साह लगायत रहेका छन् ।

बैठकले संसद अधिवेशन आह्वानका लागि दबाब दिने बताइएको छ ।

प्रकाशित मिति २०८१ माघ २ गते बुधबार १२:५२
हजुरको प्रतिक्रिया