२०८३ असोज २६ गते सोमबार

लिम्पियाधुराबारे त्रिदेशीय सहमति कायम गर्न माग गर्दै प्रदर्शन

लिम्पियाधुराबारे त्रिदेशीय सहमति कायम गर्न माग गर्दै प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ६ गते आइतबार ०४:३७

लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गर लगायतका नारा लगाएका थिए ।

काठमाडौं ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

आईतवार दिउँसो क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता÷कार्यकर्ताहरु रत्नपार्कमा भेला भइ ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसिसी सम्झौता, संविधान संशोधन, लिम्पियाधुराको विषयमा भारत—चीनबीच भएको दुई पक्षिय सहमति तथा संस्थागत भ्रष्टाचारको बिरुद्ध बिरोध ¥याली निकालेका हुन् ।

उनीहरुले ¥यालीमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गर लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति २०८१ माघ ६ गते आइतबार ०४:३७

हजुरको प्रतिक्रिया