२०८३ साउन २१ गते बिहीबार

पछिल्लो २४ घण्टामा देशभर थप ५९ जनाकाे ज्यान गयाे

पछिल्लो २४ घण्टामा देशभर थप ५९ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ २७ गते बिहीबार ०८:०४

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ संक्रमित थपिएका छन् । याे अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । साथै, यहि अवधीमा ५ हजार २ सय ९३ जना संक्रमण मुक्त भएका छन् । यससँगै...

३ हजार ७ सय ४९ जना संक्रमित थपिए

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ संक्रमित थपिएका छन् । याे अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । साथै, यहि अवधीमा ५ हजार २ सय ९३ जना संक्रमण मुक्त भएका छन् ।

यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ भने निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।

यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।

प्रकाशित मिति २०७८ जेठ २७ गते बिहीबार ०८:०४
हजुरको प्रतिक्रिया