२०८३ साउन २१ गते बिहीबार

सरकारको निर्णय : ज्यान गुमाएकाको परिवारलाई १० लाख

सरकारको निर्णय : ज्यान गुमाएकाको परिवारलाई १० लाख

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १९ गते बुधबार ०५:०५

काठमाडौं । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय लिएको जनाइएको छ ।...

काठमाडौं ।

सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने निर्णय गरेको छ ।

गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय लिएको जनाइएको छ ।

प्रकाशित मिति २०८१ चैत १९ गते बुधबार ०५:०५
हजुरको प्रतिक्रिया