२०८३ साउन २१ गते बिहीबार

देशभर थप ५१ जनाको मृत्यु

देशभर थप ५१ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ६ गते आइतबार ०७:४७

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनाको मृत्यु भएको छ । यस्तै सोही अवधिमा २ हजार ४ सय ४२ जनामा कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय ५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा...

२ हजार ४ सय ४२ जनामा संक्रमण पुष्टि

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनाको मृत्यु भएको छ ।

यस्तै सोही अवधिमा २ हजार ४ सय ४२ जनामा कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय ५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै, बितेको २४ घण्टामा ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति २०७८ असार ६ गते आइतबार ०७:४७
हजुरको प्रतिक्रिया