२०८३ असोज २३ गते शुक्रबार

कसाैटी जिन्दगीकि अभिनेत्री स्वेताकि छाेरीकाे बाेल्ड एण्ड हट फाेटाेसुट

कसाैटी जिन्दगीकि अभिनेत्री स्वेताकि छाेरीकाे बाेल्ड एण्ड हट फाेटाेसुट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ११ गते शुक्रबार १२:२०

एजेन्सी ।  भारतीय अभिनेत्री स्वेता तिवारीले बलिउडमा खास गर्न सकिनन् । तर फिल्ममा जम्न नसकेपनि टेलिभिजन सिरियलहरूमा उनकाे सधै चर्चा भइरह्याे ।  बेगुसराय, मेरे ड्याड्की दुल्हनजस्ता सिरियलमा प्रभावशाली काम गरकी स्वेताले कसाैटी...

एजेन्सी ।  भारतीय अभिनेत्री स्वेता तिवारीले बलिउडमा खास गर्न सकिनन् । तर फिल्ममा जम्न नसकेपनि टेलिभिजन सिरियलहरूमा उनकाे सधै चर्चा भइरह्याे ।  बेगुसराय, मेरे ड्याड्की दुल्हनजस्ता सिरियलमा प्रभावशाली काम गरकी स्वेताले कसाैटी जिन्दगीकि सिरियलमा यादगार काम गरिन् ।

फिल्म र सिरियल दुवैतिर काम गरेकि स्वेताकाे जिवनयात्रा अभिनययात्रा जस्तै रह्याे । उनले १९९८ मा राजा चाैधरीसँग विवाह गरिन । जसवाट उनले एक छाेरीलाइ जन्म दिइन् । पछि २०१३ मा फेरि उनले अभिनव काेहलीसँग दाेस्राे विवाह गरिन् । अभिनवबाट स्वेताले रियांस काेहलीलाइ जन्म दिएकी छिन ।

फिल्ममा खासै जम्न नसकेपनि बलिउडमा स्वेता सुन्दरताले सधै तारिफ पाइरह्याे । उनै स्वेता पुत्री पलक चाैधरी ( तिवारी ) अहिले बलिउडमा डेब्यु गर्न तयार छिन् । पलकले हालैमात्र इन्स्टामार्फत केहि सुन्दर तस्विर सार्वजनिक गरेकि छिन् ।

यसाे त बलिउडमा स्टार किडले राम्रे चर्चा पाउने गरेका छन् । यसैक्रममा बलिउड सुन्दरी श्वेता तिवारीकी छोरी पलक तिवारीको पनि पछिल्लो समय निकै चर्चा हुने गरेको छ ।

उनले सोसल मिडियालाई केही दिन पहिले बिदा गरेकी थिइन र लामो समय उनि एक्टिभ थिइनन तर हिले फेरी लामो समय पछि पलक तिवारी एकपटक फेरि सोशल मीडिया प्लेटफर्ममा फर्कीएकी छिन् । त्यो पनि बोल्ड शैलीमा ।

हाल उनले केहि हट फोटोहरू सेयर गरेकी छिन् ।

शुक्रवार, पलकले समाजिक संजालमा आफ्नो फोटोशुटबाट उनको तस्विर पोष्ट गरिन र उनको ब्रेक समाप्त गरिन । श्वेता तिवारीकी छोरीले इन्स्टा खाताबाट गायव नै बनेकी थिइन् तर धेरै समयपछि देखिएकी उनका तस्बिरले निकै तहल्का मच्चाएको छ ।

तस्वीरहरूको क्याप्शनमा हराएको कुरा औंल्याउँदै पलकले लेखकि छिन, “उप्स सि इज ब्याक” ।

अहिले बलिउडमा राम्रै चर्चा चलिरहेको छ । हेरौ इन्स्टाबाट लिएका उनको ती बोल्ड शैलिका तस्बिरहरु

प्रकाशित मिति २०७८ असार ११ गते शुक्रबार १२:२०
हजुरको प्रतिक्रिया