२०८३ साउन २१ गते बिहीबार

बढी भाडा असुल्ने आठ वटा इन ड्राइभ राईडरहरु कारवाहीमा

बढी भाडा असुल्ने आठ वटा इन ड्राइभ राईडरहरु कारवाहीमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २० गते सोमबार १०:५९

आइतबार साँझ बजे इन ड्राइभ राईडरहरुले बढी भाडादर लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुबाट इन ड्राइभ राईडरहरुलाई चेकजाँच गरेको थियो ।सो क्रममा बढी भाडा लिएको पाइएको हुँदा ८ वटा सवारी साधन नियन्त्रणमा लिइएको कास्की प्रहरीले जानकारी दिएको छ ।

पोखरा ।

पोखरामा बढी भाडा असुल्ने इन ड्राइभ राईडरहरुलाई जिल्ला प्रहरी कास्कीले कारवाही गरेको छ ।

आइतबार साँझ बजे इन ड्राइभ राईडरहरुले बढी भाडादर लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुबाट इन ड्राइभ राईडरहरुलाई चेकजाँच गरेको थियो ।

सो क्रममा बढी भाडा लिएको पाइएको हुँदा ८ वटा सवारी साधन नियन्त्रणमा लिइएको कास्की प्रहरीले जानकारी दिएको छ ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई यातायात व्यव्था ऐन २०४९ अनुसार कारवाही गरि छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक हरी बहादुर बस्नेतले जानकारी दिए ।

 

प्रकाशित मिति २०८२ जेठ २० गते सोमबार १०:५९
हजुरको प्रतिक्रिया