२०८३ कात्तिक ११ गते मंगलबार

काेराेना अपडेट : पछिल्लाे २४ घण्टामा देशभर थप २० जनाकाे ज्यान गयाे

काेराेना अपडेट : पछिल्लाे २४ घण्टामा देशभर थप २० जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार २७ गते आइतबार ०५:१४

पाेखरा । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् । वितेकाे २४ घण्टामा देशभर थप २० जनाले ज्यान...

१ हजार ५३३ जना संक्रमणमुक्त

पाेखरा । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् ।

वितेकाे २४ घण्टामा देशभर थप २० जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३५ जनाको पिसिआर र ३ हजार ६ सय ८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएकामा पिसिआरबाट १ हजार २ सय ३७ र एन्टीजेनबाट ५ सय ९४ जना पोजेटीभ देखिएको हो।

 

प्रकाशित मिति २०७८ असार २७ गते आइतबार ०५:१४
हजुरको प्रतिक्रिया