२०८३ असोज २५ गते आइतबार

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २ गते बिहीबार ०९:१७

आज बस्ने बैठकमा पार्टीको विधान महाधिवेशनको एजेण्डाबारे छलफल हुनेछ । साथै समसामयिक राजनीतिक विषयमहरुमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो १ बजे बस्ने जनाइएको छ ।

आज बस्ने बैठकमा पार्टीको विधान महाधिवेशनको एजेण्डाबारे छलफल हुनेछ । साथै समसामयिक राजनीतिक विषयमहरुमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा संविधान संशोधनको खाकामाथि पनि छलफल हुने बताइएको छ ।

साथै निःवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजुकमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको अडियो टेप प्रकरणबारे पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति २०८२ साउन २ गते बिहीबार ०९:१७
हजुरको प्रतिक्रिया