२०८३ साउन २१ गते बिहीबार

बोल्ड अवतारमा ‘समर लभ’ की साया

बोल्ड अवतारमा ‘समर लभ’ की साया

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १३ गते आइतबार ०९:३८

चर्चित उपन्यास समरलभमा आधारित फिल्म ‘समर लभ’ मा सायाको भुमिका निर्वाह गरेर चर्चा बटुलेकी नायिका हुन् रेवती क्षेत्री । नायिका क्षेत्रीले अभिनय गरेको फिल्म ‘समर लभ’ ले चर्चा पायो तर सफलता पाउन सकेन ।  फिल्ममा क्षेत्रीले  ‘समर...

चर्चित उपन्यास समरलभमा आधारित फिल्म ‘समर लभ’ मा सायाको भुमिका निर्वाह गरेर चर्चा बटुलेकी नायिका हुन् रेवती क्षेत्री ।

नायिका क्षेत्रीले अभिनय गरेको फिल्म ‘समर लभ’ ले चर्चा पायो तर सफलता पाउन सकेन ।  फिल्ममा क्षेत्रीले  ‘समर लभ’ की प्रमुख पात्र सायाको भूमिका निभाएकी थिइन् ।

नेपाली फिल्म अभिनयमा ‘समर लभ’ उनको डेब्यु फिल्म हो । तर अभिनयमा डेब्यु भने उनले मुम्बईबाट गरेकी हुन् । उनले भारतीय फिल्म ‘ग्याङ्ग्स अफ नर्थवेस्ट’, ‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता फिल्ममा काम गरिसकेकी छन् ।

रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता पनि हुन् । त्यसपछि मोडलिङ सुरु गरेकी उनीसँग त्यहाँको थुप्रै र्याम्प सो र केही विज्ञापन चलचित्रमा काम गरेको अनुभव पनि छ ।

 

 

प्रकाशित मिति २०७८ भदौ १३ गते आइतबार ०९:३८
हजुरको प्रतिक्रिया