२०८३ साउन २१ गते बिहीबार

इन्द्र बानियाँ बागमतीका छैटौँ मुख्यमन्त्री

इन्द्र बानियाँ बागमतीका छैटौँ मुख्यमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २१ गते मंगलबार ०३:५३

काठमाडौ । बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बानियाँ ११० सदस्यीय प्रदेशसभामा...

काठमाडौ ।

बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

बानियाँ ११० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपा एमाले गठबन्धनको समर्थनमा ६४ सांसदको बहुमतका आधारमा सरकार प्रमुख बनेका हुन्।

 

प्रकाशित मिति २०८२ साउन २१ गते मंगलबार ०३:५३
हजुरको प्रतिक्रिया