२०८३ साउन २१ गते बिहीबार

प्रचण्डकी नातिनी स्मिता भारतीय कलाकार अर्जुन बिज्लानीसँग रोमान्समा (भिडियोसहित)

प्रचण्डकी नातिनी स्मिता भारतीय कलाकार अर्जुन बिज्लानीसँग रोमान्समा (भिडियोसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १८ गते शुक्रबार ०२:३५

नेपाल कम्युनिष्ट पाटी (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादत बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् । गीतमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् ।...

नेपाल कम्युनिष्ट पाटी (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादत बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् ।

गीतमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् ।

गीतको भिडियोमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् । गीतको भिडियोलाई राजिव एस. रुईयाले निर्देशन गरेका हुन् ।

हेर्नुहाेस भिडियो

प्रकाशित मिति २०७८ भदौ १८ गते शुक्रबार ०२:३५
हजुरको प्रतिक्रिया