२०८३ साउन २१ गते बिहीबार

दुई संसदीय समितिको बैठक आज बस्दै

दुई संसदीय समितिको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १९ गते बिहीबार ०९:१०

जसअन्तर्गत मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
सो समितिको बैठकमा प्रत्यायोजित विधायन र कानून समाजसँग समितिको सहकार्य सम्बन्धमा छलफल हुनेछ ।

काठमाडौं ।

संघीय संसदअन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

सो समितिको बैठकमा प्रत्यायोजित विधायन र कानून समाजसँग समितिको सहकार्य सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा समितिको आ.व. २०८२÷०८३ को वार्षिक कार्ययोजनामाथि छलफल र पारित, लुम्बिनी प्रदेश अन्तर्गत भएका अनुगमन एवं अन्तक्र्रियाको प्रतिवेदनमाथि छलफल र पारित हुनेछ ।

प्रकाशित मिति २०८२ भदौ १९ गते बिहीबार ०९:१०
हजुरको प्रतिक्रिया