२०८३ साउन २१ गते बिहीबार

साँस्कृतिक झाँकी र बाजागाजासहित एमालेको विधान महाधिवेशन सुरु

साँस्कृतिक झाँकी र बाजागाजासहित एमालेको विधान महाधिवेशन सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २० गते शुक्रबार ०२:०२

काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन साँस्कृतिक झाँकी र बाजागाजासहित सुरू भएको छ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत महाधिवेशन उदघाटन गरे । विधान महाधिवेशन २२ गतेसम्म...

काठमाडाैं ।
नेकपा एमालेको दोस्रो विधान महाधिवेशन साँस्कृतिक झाँकी र बाजागाजासहित सुरू भएको छ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत महाधिवेशन उदघाटन गरे ।

विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ । महाधिवेशन ३ दिनसम्म ललितपुरको गोदावरीस्थितज सनराइज हलमा आयोजना गरिएको हाे । महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछ।

 

महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी दुई हजार ३ सयभन्दा धेरै सहभागी रहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति २०८२ भदौ २० गते शुक्रबार ०२:०२
हजुरको प्रतिक्रिया