२०८३ असोज २५ गते आइतबार

महान्यायाधिवक्ता बरालले लिइन् शपथ

महान्यायाधिवक्ता बरालले लिइन् शपथ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ३० गते सोमबार ०३:०१

प्रधानन्याधीश प्रकाशमानसिंह राउतले सोमवार आयोजित एक कार्यक्रमबीच बराललाई शपथ ग्रहण गराएका हुन् ।

काठमाडौ ।

महान्यायधिवक्ता सविता भण्डारी बरालले पद तथा गोपनियताको शपथ लिएकी छन् ।
प्रधानन्याधीश प्रकाशमानसिंह राउतले सोमवार आयोजित एक कार्यक्रमबीच बराललाई शपथ ग्रहण गराएका हुन् ।
शपथग्रहण कार्यक्रममा न्यायधीश सपना प्रधान मल्ल लगायतको उपस्थिति थियो । प्रधानमन्त्री सुशिला कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न आईतवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस सिफारिस गरेका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले बराललाई नियुक्त गरेका थिए ।

प्रकाशित मिति २०८२ भदौ ३० गते सोमबार ०३:०१
हजुरको प्रतिक्रिया