२०८३ असोज २४ गते शनिबार

झापा ३ बाट राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

झापा ३ बाट राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ७ गते मंगलबार ०२:५३

भद्रपुरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लिङ्देनले मनोनयन दर्ता गराएका हुन् ।

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य चुनावका लागि झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

भद्रपुरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लिङ्देनले मनोनयन दर्ता गराएका हुन् ।

यस क्षेत्रबाट नेपाली कांग्रेसका राजेन्द्र घिमिरेले पनि उम्मेदवारी दर्ता गराउँदै छन् ।

प्रकाशित मिति २०८२ माघ ७ गते मंगलबार ०२:५३
हजुरको प्रतिक्रिया