२०८३ साउन २१ गते बिहीबार

गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी

गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ९ गते बिहीबार ०५:०६

यसअघिका सरकारको प्रवक्ता रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिइ आगामी निर्वाचनमा भाग लिने जानकारी गराएसँगै सरकारको प्रवक्ता पद रिक्त रहेको थियो ।

पोखरा ।

सरकारले प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याललाई जिम्मेवारी दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई जिम्मेवारी दिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकाको प्रवक्तामा आफूलाई जिम्मेवारी दिइएको जानकारी गराए ।

यसअघिका सरकारको प्रवक्ता रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिइ आगामी निर्वाचनमा भाग लिने जानकारी गराएसँगै सरकारको प्रवक्ता पद रिक्त रहेको थियो ।

प्रकाशित मिति २०८२ माघ ९ गते बिहीबार ०५:०६
हजुरको प्रतिक्रिया