२०८३ साउन २१ गते बिहीबार

सर्लाही ४ मा रास्वपा उम्मदेवार अमरेशकुमार यादवको अग्रता

सर्लाही ४ मा रास्वपा उम्मदेवार अमरेशकुमार यादवको अग्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २२ गते शुक्रबार १२:२९

उनले १ हजार ९०८ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५३६ मत ल्याएका छन् ।

पोखरा ।

प्रतिनिधि सभा निर्वाचनको मतगणना अन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का उम्मदेवार अमरेशकुमार यादवले अग्रता लिएका छन् ।

उनले १ हजार ९०८ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५३६ मत ल्याएका छन् ।

यस्तै नेकपा एमालेका अभिनिस रायले ३८९ मत ल्याएका छन् ।

प्रकाशित मिति २०८२ फागुन २२ गते शुक्रबार १२:२९
हजुरको प्रतिक्रिया