२०८३ साउन २१ गते बिहीबार

कैलाली निर्वाचन क्षेत्र नं २ मा कांग्रेसको अग्रता

कैलाली निर्वाचन क्षेत्र नं २ मा कांग्रेसको अग्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २२ गते शुक्रबार १२:३४

निर्वाचन अधिकृतको कार्यालयका अनुसार त्यहाँ ३९१ गणना हुँदा रुखमा १४६, सूर्य ६८, तारा ६७, घण्टी ५०, मौरीको २८, हलोको छ र चकियामा तीन मत प्राप्त भएको छ ।

पोखरा ।

कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा कांग्रेसले अग्रता लिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार त्यहाँ ३९१ गणना हुँदा रुखमा १४६, सूर्य ६८, तारा ६७, घण्टी ५०, मौरीको २८, हलोको छ र चकियामा तीन मत प्राप्त भएको छ ।

कैलाली–२ मा कुल मतदाता एक लाख सात हजार ७५७ मध्ये ५६ हजार ७७० मत खसेको थियो

प्रकाशित मिति २०८२ फागुन २२ गते शुक्रबार १२:३४
हजुरको प्रतिक्रिया