२०८३ साउन २१ गते बिहीबार

सर्लाही ४ मा अमरेशभन्दा कांग्रेसका गगन थापा ४७१ मतले पछाडि

सर्लाही ४ मा अमरेशभन्दा कांग्रेसका गगन थापा ४७१ मतले पछाडि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २२ गते शुक्रबार ०३:२९

उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.अमरेशकुमार सिंह भन्दा ४७१ मतले पछाडि परेका हुन् ।

पोखरा ।

सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा ४७१ मतले पछाडि परेका छन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.अमरेशकुमार सिंह भन्दा ४७१ मतले पछाडि परेका हुन् ।

एमाले उम्मेदवार अमनिश कुमार यादवले १९९, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. रजनिश रायले १८, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामेश्वर राय यादवले २ मत ल्याएका छन् ।

अहिलेसम्म बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १०, ११ वडाको मत गनिएको छ ।

प्रकाशित मिति २०८२ फागुन २२ गते शुक्रबार ०३:२९
हजुरको प्रतिक्रिया