२०८३ असोज २४ गते शनिबार

उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद ठाकुरको उम्मेदवारी

उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद ठाकुरको उम्मेदवारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २६ गते बिहीबार ०२:३०

ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीवार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

पोखरा ।

प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिएकी छिन् ।

ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीवार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

रास्वपाका सांसद अशोक कुमार चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

यसअघि राप्रपाकी सांसद सरस्वती लामाले समेत उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् ।

प्रकाशित मिति २०८२ चैत २६ गते बिहीबार ०२:३०
हजुरको प्रतिक्रिया