२०८३ साउन २१ गते बिहीबार

प्रदेश सभापति र मुख्यमन्त्रीहरुसँग काँग्रेसको छलफल

प्रदेश सभापति र मुख्यमन्त्रीहरुसँग काँग्रेसको छलफल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ६ गते आइतबार ०४:३२

आईतबार १ बजेका लागि आह्वान गरिएको बैठक ढिलो गरी शुरु भएको हो । बैठकले आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण र सरकार–पार्टी समन्वयमा विषयमा छलफल हुने बताइएको छ ।

पोखरा ।

नेपाली काँग्रेसले सातै प्रदेशका शिर्ष नेतृत्वसँग छलफल शुरु गरेको छ ।

नेपाली काँग्रेसका सभापति गगन थापाको सभापतित्वमा पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठकमा प्रदेश सभापतिहरू, पार्टीका मुख्यमन्त्रीहरू तथा प्रदेश संसदीय दलका नेताहरू सहभागी छन् ।

आईतबार १ बजेका लागि आह्वान गरिएको बैठक ढिलो गरी शुरु भएको हो । बैठकले आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण र सरकार–पार्टी समन्वयमा विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा काँग्रेसका केन्द्रिय पदाधिकारी, वागमती प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति इन्द्रबहादुर बाँनिया, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत सहभागी छन् ।

प्रकाशित मिति २०८३ वैशाख ६ गते आइतबार ०४:३२
हजुरको प्रतिक्रिया