२०८३ साउन २१ गते बिहीबार

थप २६४ जनामा कोरोना संक्रमण, २६० संक्रमणमुक्त

थप २६४ जनामा कोरोना संक्रमण, २६० संक्रमणमुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १३ गते मंगलबार ०५:०६

पछिल्लो २४ घन्टामा देशभरका २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ५३६ पिसिआर र ४ हजार ३० एन्टिजेन गरी कूल १२ हजार ५६६ जनामा...

पछिल्लो २४ घन्टामा देशभरका २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ५३६ पिसिआर र ४ हजार ३० एन्टिजेन गरी कूल १२ हजार ५६६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका २६० जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा दुई जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति २०७८ पुस १३ गते मंगलबार ०५:०६
हजुरको प्रतिक्रिया