२०८३ साउन २१ गते बिहीबार

देशभरका थप २४१ जनामा कोरोना संक्रमण, २२८ संक्रमणमुक्त

देशभरका थप २४१ जनामा कोरोना संक्रमण, २२८ संक्रमणमुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १५ गते बिहीबार ०६:०२

पछिल्लो २४ घन्टामा देशभरका २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ८१४ पिसिआर र २ हजार ८३ एन्टिजेन गरी कूल ८ हजार ८९७ जनामा...

पछिल्लो २४ घन्टामा देशभरका २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ८१४ पिसिआर र २ हजार ८३ एन्टिजेन गरी कूल ८ हजार ८९७ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका २२८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति २०७८ पुस १५ गते बिहीबार ०६:०२
हजुरको प्रतिक्रिया