२०८३ साउन २१ गते बिहीबार

फुल कन्ट्याक्ट कराँतेमा कसले कुन पदक जित्यो ?

फुल कन्ट्याक्ट कराँतेमा कसले कुन पदक जित्यो ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ३० गते आइतबार ०१:१८

खेलमा गण्डकी प्रदेश, नेपाल आर्मी र शसस्त्र प्रहरीले ३/३ स्वर्ण जितेका छन् ।

 

पोखरा

नवौं राष्ट्रिय खेलदुकमा फुल कन्ट्याक्ट कराँतेको प्रष्पिर्धा सकिएको छ । पुरुष र महिलाका गरी १२ विधामा प्रतिष्पर्धा भएको थियो भने महिलातर्फको ३५ देखि ४० केजी तौल समूहको खेल सेमिफाइनमा स्थगित भएको छ भने बाँकी खेल सम्पन्न भएका छन् । खेलमा गण्डकी प्रदेश, नेपाल आर्मी र शसस्त्र प्रहरीले ३/३ स्वर्ण जितेका छन् ।
खेलमा पदक जित्ने खेलाडीहरु

४० केजी मुनि

१. अभिशेक डिमडुङ गण्डकी स्वर्ण पदक
२. सागर थिङ नेपाल आर्मी रजत पदक
३. शुभम पासवान प्रदेश १ कास्य पदक
४. अर्मन सफी मधेश प्रदेश कास्य पदक

४५ केजी मुनि

१. सुनील तामाङ शसस्त्र प्रहरी स्वर्ण पदक
२. राजकुमार यादव नेपाल आर्मी रजत पदक
३.नारायण विक गण्डकी प्रदेश कास्य पदक
४.गोविन्द गौतम चौहान मधेश प्रदेश कास्य पदक

५० केजी मुनि

१. अनीष बुढामगर गण्डकी प्रदेश स्वर्ण पदक
२. विजय राई वागमती प्रदेश स्वर्ण पदक
३. वीरेन्द्र बोहोरा कर्णाली प्रदेश कास्य पदक
४. शुसाङ श्रेष्ठ नेपाल प्रहरी कास्य पदक

५५ केजी मुनि

१. धरमिन्दर राम मधेश प्रदेश स्वर्ण पदक
२. चोकबहादुर बुढाथोकी नेपाल आर्मी रजत पदक
३. पासाङ तामाङ गण्डकी प्रदेश कास्य पदक
४.गोरखबहादुर नगरकोटी सशस्त्र प्रहरी कास्य पदक

६० केजी मुनि

१. शुशान लामिछाने नेपाल प्रहरी स्वर्ण पदक
२. विकास गुरुङ नेपाल आर्मी रजत पदक
३. धमप्रकाश खड्का सशस्त्र प्रहरी कास्य पदक
४. मोशेस कुमाल कुमाल गण्डकी प्रदेश कास्य पदक

६५ केजी मुनि

१. सनी सिंह नेपाल आर्मी स्वर्ण पदक
२. शिव भुजेल गण्डकी प्रदेश रजत पदक
३. दिलीप यादव लुम्बिनी प्रदेश कास्य पदक
४. दिशान तामाङ एनआरएनए कास्य पदक

खुला तौल समूह

१. विनय सिंह नेपाल आर्मी स्वर्ण पदक
२. रुपक नेपाली गण्डकी प्रदेश रजत पदक
३. सुजित खड्क मधेश प्रदेश कास्य पदक
४. अमीर देउवा नेपाल प्रहरी कास्य पदक

महिलातर्फ

४५ केजी मुनि

१. रिना माझी सशस्त्र प्रहरी स्वर्ण पदक
२. अञ्जना ढुंगेल नेपाल प्रहरी रजत पदक
३. उषा रावल सुदूरपश्चिम प्रदेश कास्य पदक
४.एकता कुमाल वागमती प्रदेश कास्य पदक

५० केजी मुनि

१. करिष्मा कार्की सशस्त्र प्रहरी स्वर्ण पदक
२. नविना घलान वागमती प्रदेश रजत पदक
३. प्रमिला भूमि सुदूरपश्चिम कास्य पदक
४. अतुपा नेपाली नेपाल आर्मी कास्य पदक

५५ केजी मुनि

१.धनी रानामगर गण्डकी प्रदेश स्वर्ण पदक
२. पत्रिका चन्द नेपाल आर्मी रजत पदक
३. अम्बिका भुजेल सशस्त्र प्रहरी कास्य पदक
४. अस्मिता धरेल मधेश प्रदेश कास्य पदक

खुला तौल

१. मञ्जु विक नेपाल आर्मी स्वर्ण पदक
२.निशा बोहोरा वागमती प्रदेश रजत पदक
३. शिवानी श्रेष्ठ सशस्त्र प्रहरी कास्य पदक
४. ममिता बोहोरा सुदूरपश्चिम प्रदेश कास्य पदक

 

प्रकाशित मिति २०७९ असोज ३० गते आइतबार ०१:१८
हजुरको प्रतिक्रिया
पुरुष फुटबलमा आर्मी र सशस्त्र भिड्दै

पुरुष फुटबलमा आर्मी र सशस्त्र भिड्दै

२०७९ कात्तिक ३ गते बिहीबार ०५:००
कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

२०७९ कात्तिक ३ गते बिहीबार ०४:१२