२०८३ साउन २१ गते बिहीबार

जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २६ गते सोमबार ०६:१९

जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा दुर्घटना भएकाे हाे । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मध्यपहाडी...

जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा दुर्घटना भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मध्यपहाडी सडक खण्डमा  भएको घटनाबारे थप विवरण आउँन बाँकी छ ।  प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।

प्रकाशित मिति २०७९ मंसिर २६ गते सोमबार ०६:१९
हजुरको प्रतिक्रिया