२०८३ साउन २१ गते बिहीबार

पोखरामा जहाज दुर्घटना

पोखरामा जहाज दुर्घटना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १ गते आइतबार ११:१३

विस्तृत विवरण आउन बाँकी रहेको छ ।

पोखरा

पोखरामा जहाज दुर्घटना भएको छ । आइतबार विहान ११ बजेको आसपासमा पोखरा महानगरपालिका–१५ सितारामपुल नजिकै जहाज सेती खोचमा खसेको हो । जहाज खसेको भनिएको स्थानमा आगलागी भइरहेको दृश्य सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको छ ।  विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति २०७९ माघ १ गते आइतबार ११:१३
हजुरको प्रतिक्रिया