२०८३ साउन २१ गते बिहीबार

जहाज दुर्घटनाको उद्धारमा कठिनाइ

जहाज दुर्घटनाको उद्धारमा कठिनाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १ गते आइतबार ११:५५

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हो ।

पोखरा

पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाजका यात्रुलाई उद्धारमा कठिनाइ भएको छ । पोखरा महानगरपालिका–१५ सितारामपुल नजिकै सेती खोंचमा जहाज दुर्घटना भएको हो । उद्धारमा नेपाल आर्मी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । आगोको मुस्लो धन्किरहेको छ । पानीको फोहोराले आगो निभाउने प्रयास भइरहेको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हो ।

प्रकाशित मिति २०७९ माघ १ गते आइतबार ११:५५
हजुरको प्रतिक्रिया