२०८३ साउन २१ गते बिहीबार

फेवातालमा डुंगा पल्टिँदा गम्भीर घाइते भएकी गिरीको मृत्यु

फेवातालमा डुंगा पल्टिँदा गम्भीर घाइते भएकी गिरीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २० गते शनिबार ०७:०३

पाेखरा फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो । अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी...

पाेखरा

फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो ।

अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण विकले जानकारी दिए ।

प्रकाशित मिति २०७९ फागुन २० गते शनिबार ०७:०३
हजुरको प्रतिक्रिया