२०८३ साउन २१ गते बिहीबार

तनहुँ १ः गन्न बाँकी १७ हजार, स्वर्णिमको अग्रता १० हजारले

तनहुँ १ः गन्न बाँकी १७ हजार, स्वर्णिमको अग्रता १० हजारले

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ११ गते सोमबार ०८:३४

राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १० हजार १५४ मतान्तरले अग्रता कायम गरेका छन् । अब १७ हजार ६९० मत गन्न बाँकी छ ।

पोखरा
तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १० हजार १५४ मतान्तरले अग्रता कायम गरेका छन् । अब १७ हजार ६९० मत गन्न बाँकी छ ।
हालसम्म ३१ वडाको ४६ हजार ६७ मत गणना सकिएको छ । स्वर्णिमले २३ हजार ९६६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १३ हजार ८१२ मत पाएका छन् ।
नेकपा एमालेका सर्वेन्द्र खनालले भने जम्मा ६ हजार ७९५ मत पाएका छन् ।
तनहुँ १ मा ६३ हजार ७५७ मत खसेको थियो । ४२ वडामध्य अब ११ वडाको गणना गर्न बाँकी छ ।
प्रकाशित मिति २०८० वैशाख ११ गते सोमबार ०८:३४
हजुरको प्रतिक्रिया