२०८३ साउन २१ गते बिहीबार

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २२ गते शुक्रबार ०२:०२

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

संखुवासभा

संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटना भएको छ । अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलि दुर्घटनामा परेको बताइएको छ ।

संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।

 

 

प्रकाशित मिति २०८० वैशाख २२ गते शुक्रबार ०२:०२
हजुरको प्रतिक्रिया