२०८३ साउन २१ गते बिहीबार

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २२ गते शुक्रबार १२:५६

शपथ लिएसँगै थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

पोखरा

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ गराएका थिए ।

शपथ लिएसँगै थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् ।

प्रकाशित मिति २०८० असार २२ गते शुक्रबार १२:५६
हजुरको प्रतिक्रिया