२०८३ साउन २१ गते बिहीबार

नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २६ गते मंगलबार ०७:०४

पाेखरा नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ । संविधानसभाका...

पाेखरा

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सोमबार बिहान निधन भएको हो ।

बालुवाटारस्थित निवासबाट सोमबार राति १ः५० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो, अस्पतालले विहान ३ बजे मृत घोषणा गरेको थियो ।

प्रकाशित मिति २०८० भदौ २६ गते मंगलबार ०७:०४
हजुरको प्रतिक्रिया