२०८३ साउन २१ गते बिहीबार

आजदेखि मालवाहक सावरी साधन नचल्ने

आजदेखि मालवाहक सावरी साधन नचल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २६ गते शुक्रबार ११:०९

आजदेखि मालवाहक सवारी सधानलाई निषेध गरिएको छ। विभिन्न जोखिम सिर्जना गर्ने भन्दै यात्रुवाहक सावरी साधनलाई पहिलाे प्राथमिकताका साथ सहज गराउन मालवाहक सवारी साधन निषेध गरिएकाे नेपाल यातायाता व्यावसायी राष्टिय महासंघका सराेज सिटाैलाले...

यात्रुवाहक सवारी साधनलाई पहिलो प्राथमीकता

आजदेखि मालवाहक सवारी सधानलाई निषेध गरिएको छ। विभिन्न जोखिम सिर्जना गर्ने भन्दै यात्रुवाहक सावरी साधनलाई पहिलाे प्राथमिकताका साथ सहज गराउन मालवाहक सवारी साधन निषेध गरिएकाे नेपाल यातायाता व्यावसायी राष्टिय महासंघका सराेज सिटाैलाले बताए ।

सिटौलाका अनुसार ग्रामीण भेगका बाटो बिग्रेका कारण यसैपनि यात्रामा समस्या आउने हुँदा मालवाहक सवारी साधानले निकै नै समस्या निम्त्याएको छ ।

‘मालवाहक सावरी साधनलाई २६ गते देखि नै कतैबाट नआउने गरी अत्यावश्यक सवारी साधन बाहेक हेबी १८ चक्के २० चक्के सवारी साधन आउने गरेका छन् । त्यसले गर्दा सडकमा ठुलो अवरुद्ध हुन्छ । त्यसलाई भोलि २६ गतेबाट नारायणघाटबाट बर्दिवास हुँदै काठमाडौं विपी राजमार्गबाट आउने र काठमाडौं नाका भित्रिने मालबाहक अत्यावश्यक र खाद्यान्न बाहेकका अन्य सवारी साधनलाई रोक्ने यातायात विभागले निर्णय गरेको छ । यसो गर्दा सर्वसाधारणलाई सहजीकरण हुन्छ ।

मेची महाकालीका सबै सडकहरूमा १० १५ दिनको समयमा लाखौ मान्छे निकाल्नु पर्ने हुन्छ । सबै सडकमा यात्रुवाहक सावरी साधनलाई पहिलो प्राथमिकता सबै क्षेत्रले गाडी आउन जान सहज बनाउन सहयोग गर्नेछन् । ’

प्रकाशित मिति २०८० असोज २६ गते शुक्रबार ११:०९
हजुरको प्रतिक्रिया