२०८३ साउन २१ गते बिहीबार 2026 Aug 06 Thursday
चर्चाको विषय
पब्लिक टिभी संवाददाता
@Public 4K Tv
चैत २९ गते बिहीबार ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद-उल फित्र (ईद) का अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निणर्य गरेको छ ।
गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको मन्त्रालयले जनाएको छ ।
मुस्लिम आयोगले पनि बिहीबार ईद परेको भनेर सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको थियो ।
मन्त्रीको बादीको स्पष्टिकरणः महिलामाथि हुने यौनजन्य दुव्र्यवहार, असुरक्षा, अत्यधिक भिडभाड कम गर्न ‘ब्लु बस’ सेवा
सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको हो ?
धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो
तीन अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई कानून समितिले दिएको निर्देशनप्रति काँग्रेसको आपत्ति
यो वेबसाइट PUBLIC 4K टेलिभिजनको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिलगायत समाज र जीवनका विविध विषयवस्तु र आयामका समाचार, भिडियो समाचार एवं विश्लेषणलाई समेट्छ ।
Chairman
Prem Prasad Bhatta
-----------------------
Managing Director
Min Bahadur Chhetri
Editor
Durga Rana Magar
Our Team
फोन : ०६१–५९०८५१, ०६१–५९०८५२, ठेगाना : न्यूरोड–८, पोखरा प्रकाशक : बार्दली मिडिया प्रा.लि.