चर्चाको विषय
काठमाडौं दलितका लागि दलित अभियान नेपालले दलितलाई खै रु भन्दै प्रदर्शन गरेको छ। बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै अभियानले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई घृणा गरिएको प्रदर्शन गरेको हो । ...
धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो
२०८३ साउन २१ गते बिहीबार ०२:५९