२०८३ साउन २१ गते बिहीबार

छविलाल जोशीमाथी तेस्रो पटक म्याद थप

छविलाल जोशीमाथी तेस्रो पटक म्याद थप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २ गते शुक्रबार ०६:०३

सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीमाथी अनुसन्धान गर्न २० दिन जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

प्रकाशित मिति २०८१ कात्तिक २ गते शुक्रबार ०६:०३
हजुरको प्रतिक्रिया