२०८३ साउन २१ गते बिहीबार

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ८ गते बिहीबार ०२:०५

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको छ । आज एकै दिन सुन प्रतितोला सातसय रुपैयाँले घटेको हो ।

काठमाडौं ।

 

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको छ । आज एकै दिन सुन प्रतितोला सातसय रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि बुधबार १ लाख ६६ हजार ७ सय  रूपैयाँ कायम भएको थियो ।

 

यस्तै आज चाँदीको मूल्य पनि ४० रूपैयाँले घटेको छ । बुधबार तोलामा २१ सय  ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले घटेर २ हजार ९५ रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति २०८१ कात्तिक ८ गते बिहीबार ०२:०५
हजुरको प्रतिक्रिया