२०८३ साउन २१ गते बिहीबार

एक हजारले घट्यो सुनको मूल्य

एक हजारले घट्यो सुनको मूल्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २६ गते सोमबार ११:५९

आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

काठमाडौं ।

आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आज तोलामा एक हजारले घटेर एक लाख ६५ हजारमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएकामा चाँदी आज एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति २०८१ कात्तिक २६ गते सोमबार ११:५९
हजुरको प्रतिक्रिया