२०८३ असोज २५ गते आइतबार

काठमाडौं आइपुगे भारतीय सेना प्रमुख द्विवेदी

काठमाडौं आइपुगे भारतीय सेना प्रमुख द्विवेदी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ५ गते बुधबार ०३:२९

भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् ।

काठमाडौं । भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् ।

बुधबार नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी काठमाडौंमा आएका गरेका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले यही बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति २०८१ मंसिर ५ गते बुधबार ०३:२९
हजुरको प्रतिक्रिया